Company Profile
Name: The Gurkhas Ranger Security Service and Training Center Private Limited (TGRSS)
Website: www.tgrsecurity.com.np
Contact Numbers
Landline- 061-574225
Mobile- 9856060127, 9803821440,9846054180, 9856021440,
Email Address:[email protected]
Mission Statements:
To provide quality security services to the public entities and private entrepreneurs and help contribute to promote existing values and beliefs in the society.
Company Motto: We are committed to building a safer community.
Location:
Head Office: Pokhara 17, Gharipatan.
Branch offices: Birendranagar, Surkhet, Mobile 9845588815.
Bharatpur, Chitwan, Mobile 9846042684
Date of Establishment : B.S. 2071/04/08, A. D. 2014/07/24.
Chairman: Mr. Laxman Thapa
Managing Director: Ms. Madhavi Nepal
Background of the Company
कम्पनी प्रोफाईल
कम्पनीको नामः दि गूर्खाज रेञ्जर सेक्युरिटी सर्भिस एण्ड ट्रेनिंग सेन्टर प्रा.लि.
कम्पनीको वेभसाईट: www.tgrsecurity.com.np
सम्पर्क नं. ०६१-५७४२२५ लक्ष्मण थापा 9856060127
ईमेलः [email protected]
मिशन कथनः उद्यमीहरुलाई गुणस्तरीय सुरक्षा सेवाहरु उपलब्ध गराउने र समाजमा बिद्यमान मुल्य र मान्यताहरुलाई प्रवर्धन गर्न योगदान पुर्याउन ।
कार्यालयको स्थानः पोखरा १५, घारिपाटन ।
स्थापना मितिः २०७१ ।०४ ।०८ गते ।
संचालकः लक्ष्मण थापा र माधवी नेपाल ।
कम्पनीको पृष्ठभूमि
१ . बिक्रम संबत २०७१ सालमा स्थापना भएको यस कम्पनीको समाजमा रोजगारी श्रृजनासाथै उपलब्ध गराईएका जनशक्तिले बिभिन्न संघ संस्था एवं उद्योग धन्दा संचालनमा गुणस्तरीय सेवा प्रदान गरि सिङ्गो देशलाईनै विकाशमा योगदान पूरयाउने उद्देश्य रहेको छ । यस कम्पनीले मूख्यतया गर्ने कार्यहरु र उपलब्ध गराउने सेवाहरुमा स्वदेश तथा बिदेशमा कार्य गर्ने सुरक्षा गार्डहरुलाई तालिम प्रदान गर्ने, सरकारी/ग्रैह सरकारी/निजी संघ संस्था एवं व्यापारीक भवन एवं कार्यस्थलमा सूरक्षा प्रदान गर्न सुरक्षा गार्डहरु उपलब्ध गराउने, बिभिन्न मेला, चाडपर्व र महोत्सव तथा समारोहहरुमा सुरक्षा प्रदान गर्ने, सूरक्षा सम्वन्धी उपकरणहरु उपलब्ध गराउने, बिभिन्न व्यवसायी सहयोगीहरु र सहजकारी सेवा उपलब्ध गराउने रहेका छन् । यसै शिलसिलामा यस दि गूर्खाज रेञ्जर सेक्युरिटी सर्भिस एण्ड ट्रेनिंग सेन्टर प्रा.लि. को प्राविधीक सहयोग तथा श्री श्रम तथा रोजगार मन्त्रालय, अंतर्गत सीप विकाश तालिम केन्द्र पोखरा र सीप विकाश तालिम प्रतिष्ठान बुटवलको आर्थीक सहयोगमा आयोजना गरेको सुरक्षा गार्ड सम्वन्धी तालिम संचालनमा उच्च स्तरको योगदान रहेको छ । बर्तमान अबस्थामा यस कम्पनीले देशका बिभिन्न स्थानमा रहेका बैंक तथा बित्तिय संस्था, अस्पताल, कारखाना, होटल तथा रेस्टुरेन्ट, जलविद्युत, बिद्यालय, सपिङ्गमलहरु, निजी आवाशमा सूरक्षा प्रदान गर्दै आई रहेको छ । पोखराको रेस्टुरेन्ट र बार एशोसियशन नेपाल (रेवान) तथा होटल एशोसिएसन नेपाल (हान) को आव्हानमा गरिने सडक महोत्सवमा लगातार १० बर्ष सम्म सूरक्षा प्रदान गर्दै आएको छ । २०८० सालमा संचालन भएको बागलुङ महोत्सवमा सूरक्षा प्रदान गरेको थियो ।
२. कार्य गर्ने शिलसिलामा विभिन्न मूख्य रोजगारदाता कम्पनीहरुबाट यस दि गूर्खाज रेञ्जर सेक्युरिटी सर्भिस एण्ड ट्रेनिंग सेन्टर प्रा.लि. लाई प्रशंसा पत्र एवं सम्मानको कार्यक्रममा सहभागी हूने सूअवसर प्राप्त भएको छ । श्री मूक्तिनाथ विकाश बैंक लि., श्री पोखरा फाईनान्स लि., ईन्रटन्यासनल फेलोसिप नेपालद्वारा संचालित हरियोखर्क अस्पताल पोखरा, श्री पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, व्यवसायीक सिप विकाश तालिम प्रतिष्ठान बुटवल, व्यवसायीक सिप विकाश तालिम केन्द्र पोखरा, तोयामचा जात्रा संचालन समिती पोखरा, रानीपौवा र बागलुङद्वारा यो संस्था प्रशंसित रहेको अवस्था छ ।
३ . यस कम्पनीबाट उत्पादीत तालिम प्राप्त दक्ष जनशक्तिले नेपालका बिभिन्न सूरक्षा कम्पनीहरुमा अति उच्च स्तरको सूरक्षा सेवा प्रदान गर्दै आईरहेको कूरा समेत स्मरण गराईन्छ। यस कम्पनीबाट तालिम प्राप्त एवं कार्य अनूभव प्राप्त जनशक्तिले बैदेशिक रोजगारीमा समेत दक्ष जनशक्तिको समूहमा आफुलाई सहभागी गराई रोजगारीको अवशर प्राप्त गरेका छन् । जसले गर्दा स्वदेश तथा बिदेशमा कार्य गर्ने जनशक्तिबाट थौरै नै किन नहोस देशको आर्थीक आर्जनमा टेवा पूरयाएको कूरा सगौरव साथ जानकारी गराईन्छ ।
४. यस कम्पनीले निस्वार्थ र निष्पक्ष ढगबाट भूतपुर्व सूरक्षाकर्मीहरु देखी लिएर समाजमा रोजगारीको अवशर खोजी रहेका युवा तथा युवतिहरुलाई कम्पनी आफैले डिजाईन गरेको सूरक्षा गार्ड तालिमहरु प्रदान गरि रोजगारी प्रदान गर्ने प्रयास गरिएको छ। यस कम्पनीबाट प्रदान गर्ने तालिमहरुमा आधारभुत सेक्युरिटी गार्ड तालिम, एड्भान्स सूरक्षा गार्ड तालिम, बाउन्सर सम्वन्धी तालिम, प्रशिक्षक तालिम, पि.एस.डि तालिम, सिप गार्ड तालिम, एन्टी रोवरी तालिम, बहूमूल्य सामान ढुवानी सूरक्षा, फायर फाइटिङ , प्राथमीक उपचार, हेल्थ एण्ड सेफ्टि रहेका छन् । यस तालिम केन्द्रमा संचालन हूने तालिमहरु भुतपुर्व नेपाली सेना र बिगतमा सम्वन्धीत बिषयमा दक्षता हासिल गरेका ब्यक्तिहरुबाट प्रदान गरिदै आएको छ। सूरक्षा तालिमको लागि तालिम सामाग्रीद्वारा सूसज्जित आफ्नै तालिम कक्ष रहेको छ। प्रशिक्षार्थीहरुलाई अभ्यासको लागि फायरएक्स्टिगूईसर, फायर बिटर, रेडियो सेट, मेटल डिटेक्टर , स्मोकडिटेक्टर, प्राथमीक उपचार सम्वन्धीका सामाग्रीहरु र अन्य आवश्यक्ता अनूसार तालिम सामाग्रीहरु रहेको अवगत गराईन्छ । तालिमकै दौरानमा प्रशिक्षार्थीहरुलाई देशको समग्र बिपत जोखिमको अवस्थालाई समेत मध्यनजर राख्दै बिभिन्न दैवि प्रकोपहरु सम्वन्धी जानकारी एवं अभ्यास गराउने ब्यवस्था मिलाईएको छ । यसको ज्वलन्त उदाहरण बिगतमा कोभिड १९ ले देश नै संकटमा परेको अवस्थामा यस दि गूर्खाज रेञ्जर सेक्युरिटी सर्भिस एण्ड ट्रेनिंग सेन्टर प्रा.लि. द्वारा आ आफ्नो कार्य स्थलमा खटिएका सूरक्षा गार्डहरुले प्रकोप नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको सम्वन्धमा सम्वन्धित रोजगारदाता कम्पनीका नेतृत्वद्वारा मूक्तकण्ठले प्रंशसा गरेको क्षण अझै पनि यस कम्पनीको संचालकहरु माझ अविस्मरणीय क्षणको रुपमा बिद्यमान छन् ।
५. दि गूर्खाज रेञ्जर सेक्युरिटी सर्भिस एण्ड ट्रेनिंग सेन्टर प्रा.लि. जहिले पनि आफुले सूरक्षा प्रदान गर्नूपर्ने मूख्य रोजगारदाता कम्पनीहरुको आवश्यक्ता अनूसार सूरक्षा उपकरणहरु जस्तै मेटल डिटेक्टर, खूकूरी, टर्च लाईट, वाकीट्वकी (रेडियो सेट) ब्याटन र यसको अलवा आवश्यकता अनूसार अन्य उपकरणहरु तथा हतियारहरु उपलब्ध गराउने गरिएको छ ।
६. कम्पनीले गरेका उदाहरणीय कार्यहरुको सर्वत्रबाट प्रंशसा माया एवं सूझावले गर्दा यस कम्पनी २०७६ सालबाट प्रादेशिक तहबाट राष्ट्रिय स्तरको हैसियत प्राप्त गरेको छ । अब यस कम्पनीले नेपालका सातै विकास क्षेत्रहरुमा आफ्ना सेवाहरु उपलब्ध गराउन कानुनि एवं व्यवहारिक रुपमा समेत सक्षम रहेको यहांहरु सबैलाई जानकारी एवं निवेदन गराउन चाहन्छौ । हाल आएर यस कम्पनिको संरक्षकमा मानार्थ सहायक रथी श्री लक्ष्मण थापा (अवकाशप्राप्त) रहनुभएको छ । उहांमा नेपाली सेना जस्तो गरिमामय संस्थामा करिव ३५ बर्ष लामो सेवा र सेवारत रहंदा स्वदेश तथा बिदेशमा बिभिन्न महत्वपूर्ण ओहोदामा रहि ईमान्दारीपूर्बक योगदान पूरयाउनूभएको छ ।
Copyright © 2025 The Gurkhas Ranger Security | Designed by Bijay Kuikel